[chordpress]# —————————————————{title:म गाउछु हल्लेलुयाह}

{start_of_verse}

{comment: Verse 1}

[C]म गाउछु हल्लेलुयाह

[F]मेरो सत्रुको सामुन्ने

[C]म गाउछु हल्लेलुयाह

[F]अविश्वास भन्दा चर्को स्वरले

 

{comment: verse 2}

[C]म गाउछु हल्लेलुयाह

[C]मेरो हतियार प्रशन्शा हो

[C]म गाउछु हल्लेलुयाह

[C]मेरो निम्ति स्वर्ग लड्दछ

                  {comment: Pre Chorus}

[F]सङ्कटको बिचमा म [C]गाउनेछु

[Am]मेरो चर्को आवाजमा प्रस[G]न्शाको गर्जन सुन्नेछस

[F]उदाउने छ आशा [C]खरानी बाट

[Am]राजा जिवित छन मृ[G]त्यु हारेको छ

{comment: Verse 3}

[C]म गाउछु हल्लेलुयाह

[F]मेरो सबै अस्ति[F]त्वले

[C]म गाउछु हल्लेलुयाह

[G]हेर्छु अन्धकार भागेको

{end_of_verse}

{comment: Verse 4}

[C]म गाउछु हल्लेलुयाह

[F]सबै रहस्यको बिचमा

[Am]म गाउछु हल्लेलुयाह

[G]डर तेरो बन्धन नाश भयो

[/chordpress]